चुनावपछिको कांग्रेस र गगन थापा

चुनावपछिको कांग्रेस र गगन थापा

चुनावमा पहिले कल्पना नगरिएको स्तरमा जित हासिल गर्दै रास्वपा दुईतिहाइ नजिक पुगिरहँदा यसका कार्यकारण सम्बन्धहरूको खोजी जारी छ। रास्वपाको जितका अर्थ र परिणामका बारेमा बहस हुँदै गर्दा यससँगै जोडिएर आउने विप्ल्याँटो पाटो छ: कम्युनिस्ट पार्टीहरू र नेपाली कांग्रेसको लज्जास्पद पराजय। यो लेख तयार पार्दासम्म समानुपातिक मतगणनाको परिणाम हेर्दा रास्वपाले ४८ …

Read more

कांग्रेस-कम्युनिस्टप्रतिको घृणा नै रास्वपाको पहिचान र पूँजी

कांग्रेस-कम्युनिस्टप्रतिको घृणा नै रास्वपाको पहिचान र पूँजी

News Summary Generated by OK AI. Editorially reviewed. विशेष निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना कांग्रेस र कम्युनिस्ट दलप्रति अविश्वासको पूँजी प्रयोग गरी बलियो आम वैधता हासिल गर्‍यो। कांग्रेस र कम्युनिस्टले विचारहीन राजनीतिक व्यवहारले समाजलाई दलीयकरणको घातक सिकार बनाएको र आम जनताको वितृष्णा बढाएको छ। निर्वाचनबाट प्राप्त वैधताको उपयोग लोकतन्त्र मजबुत …

Read more

‘हिजो बाहिर गएको मत कांग्रेसमै फर्किएको छ, जुन मलाई जित्न पर्याप्त छ’

‘हिजो बाहिर गएको मत कांग्रेसमै फर्किएको छ, जुन मलाई जित्न पर्याप्त छ’

साढे तीन दशकदेखि महिला र बालबालिकाको क्षेत्रमा सक्रिय मीनाकुमारी खरेल २१ फागुनको निर्वाचनमा चितवन–२ मा आफू निर्वाचित हुने निश्चित भएको बताउँछिन् । आफ्नो उम्मेदवारीपछि नेपाली कांग्रेस तलदेखि माथिसम्म एकढिक्का भएको उनको भनाइ छ । ‘कांग्रेसका जुन मत हिजो बाहिर गएका थिए, ती फर्केर आफ्नो घरभित्र आएका छन्,’ कालिका नगरपालिकाको लामाचोकमा घरदैलो गरिरहेकी खरेलले अनलाइनखबरसँग …

Read more

भूगोल बदलेका गगन र दल फेरेका अमरेशले कसरी माग्दैछन् मत ?

भूगोल बदलेका गगन र दल फेरेका अमरेशले कसरी माग्दैछन् मत ?

९ फागुन, मलङ्गवा (सर्लाही) । सदरमुकाम मलङ्गवाबाट झन्डै १५ किलोमिटर दक्षिण भगवतीपुरबाट केही भित्र हिँडेपछि एउटा बस्ती आउँछ । स–साना एकतले बस्तीको भित्रैसम्मको गल्लीमा ढलान गरिएको बाटो छ । वरपर गुजमुज्ज बस्ती छ । त्यहीँको एक घरमा रातो टीका लगाएका एक दर्जन कार्यकर्ताहरू थिए । बाँकी अरू बस्तीका स्थानीयहरूसँग बसेर …

Read more

यस्तो छ कांग्रेसको प्रतिज्ञा कार्यान्वयन मोडल

यस्तो छ कांग्रेसको प्रतिज्ञा कार्यान्वयन मोडल

नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि आफ्ना प्रतिबद्धतालाई घोषणा मात्र नभई प्रतिज्ञाको रूपमा प्रस्तुत गरेको छ । पार्टीले भनेको छ : हाम्रो प्रतिज्ञापत्र पाँच वर्षपछि मूल्याङ्कन गरिने परम्परागत दस्तावेज होइन, हरेक महिना जनताले जाँच्न सक्ने रिपोर्ट कार्ड सहितको संकल्प हो । यसअघिका दलीय घोषणापत्रहरु नाराका पुलिन्दा मात्रै बनेको, आधा त के …

Read more

कांग्रेस, एमाले, रास्वपा र नेकपाका घोषणापत्रको अन्तर्वस्तुमा के छ ?

कांग्रेस, एमाले, रास्वपा र नेकपाका घोषणापत्रको अन्तर्वस्तुमा के छ ?

८ फागुन, काठमाडौं । नियमित चुनाव नभई जेनजी विस्फोटपछिको जनमत खोजी तयारी भएकाले हुनुपर्छ, ठूला तीन दलमध्ये कांग्रेस, एमाले र रास्वपाले बिहीबार ल्याएको घोषणापत्रमा जेनजी आन्दोलनलाई बुझ्ने उनीहरुको दृष्टिकोण झल्केको छ । घोषणापत्र, प्रतिज्ञापत्र, बाचापत्र, प्रतिबद्धतापत्र जे नाम दिए पनि यी दलहरुले हामी सरकारमा गए के गर्नेछौं भन्ने परिकल्पना मात्रै …

Read more

कांग्रेसले कोर्‍यो देश चलाउने मार्गचित्र

कांग्रेसले कोर्‍यो देश चलाउने मार्गचित्र

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस नेतृत्वमा सरकार बनेको अवस्थामा गर्ने कार्यका लागि विगत सात वर्ष देखि ‘प्रोजेक्ट गर्भमेन्ट’को तयारी गरिरहेका थिए । बुधबार जनकपुरमा उपसभापति विश्वप्रकाश शर्मा लगायत नेताहरुसहित १० बुँदे आधार सार्वजनिक गरेका थापाले बिहीबार प्रजातन्त्र दिवसको अवसर पारेर कोरेको मार्गचित्रमा देश चलाउने अवसर …

Read more

जनकपुरमा ‘कांग्रेस-२.०’ को ट्रेलर

जनकपुरमा ‘कांग्रेस-२.०’ को ट्रेलर

६ फागुन, जनकपुरधाम (धनुषा) । तीनपटक काठमाडौंबाट चुनाव जितेका कांग्रेस सभापति गगन थापा यसपटक संसदीय भूगोल बदलेर सर्लाही-४ मा झरेका छन् । यही सर्लाही-४को भूमिबाट केही किलोमिटर पर मधेशको राजधानी जनकपुरमा बुधबार उनले अब आफ्नो संसदीय भूगोल मात्र बदलिएको कुरा गरेनन्, मूलुक बदल्ने प्रतिज्ञा गरे । अहिले बलिएको कांग्रेसको चित्रण …

Read more

तिरहुतियागाछीमा गाछीको तरंग : ‘कांग्रेसको तागत अब थाहा हुन्छ’

तिरहुतियागाछीमा गाछीको तरंग : ‘कांग्रेसको तागत अब थाहा हुन्छ’

६ फागुन, तिरहुतियागाछी मैदान (जनकपुर) । राजकुमार श्रेष्ठ (४९ वर्ष) र दिपेश दाहाल (३२ वर्ष) मकवानपुरगढीबाट हान्निएर जनकपुरको कांग्रेस आमसभा हेर्न जानुको कारण हो, नयाँ नेतृत्वले छरेको उत्साह । राजकुमारलाई आफ्नै उमेरका थापा नेतृत्वमा पुगेपछि अब कांग्रेस फेरिन्छ भन्ने लागेको छ । आफू र गगन थापा एउटै सालमा जन्मेकाले पनि …

Read more

काठमाडौं-१ को घरदैलो : प्रवलले मत मागे, मतदाताले नयाँ घर

काठमाडौं-१ को घरदैलो : प्रवलले मत मागे, मतदाताले नयाँ घर

६ फागुन, काठमाडौं । मंगलबार दिउँसो ३:३० बजे काठमाडौं महानगरको वडा नम्बर २९ स्थित घट्टेकुलो विकास समाजको कार्यालय अगाडि ५० जना हारहारीमा रहेको एक समूह भेला भइसकेको थियो । धोबीखोलाको किनारामा भेला हुनेहरूको यो टोलीमा महिला र पुरुषको संख्या बराबरी जस्तै थियो । कांग्रेसको झण्डा र चुनाव चिह्नसहित उपस्थितहरूको बीचमा …

Read more