सिन्धुली नेकपामा भएको के हो ?

सिन्धुली नेकपामा भएको के हो ?

सिन्धुली निर्वाचन क्षेत्र नं. २ को उम्मेदवारी तथा म र महेश्वर दाहाललाई नेपाली कम्युनिस्ट पार्टीबाट गरिएको निष्कासनको विषय आज राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ। सतहमा हेर्दा यो विषय उम्मेदवारी (टिकट) वितरणसँग मात्र सम्बन्धित देखिए पनि, यसको वास्तविक अन्तर्वस्तु पार्टी नेतृत्वको विचार, राजनीतिक दृष्टिकोण, निर्णय-प्रक्रिया, कार्यशैली र आचरणसँग प्रत्यक्ष रूपमा गाँसिएको …

Read more

युद्धमा खुट्टा गुमाएकी गोमा आमाको मिर्गौला पाएर बाँच्न संघर्षरत श्रीमानसँग अस्पतालमा

युद्धमा खुट्टा गुमाएकी गोमा आमाको मिर्गौला पाएर बाँच्न संघर्षरत श्रीमानसँग अस्पतालमा

१२ माघ, पोखरा । मन त फलामकै भए असल हुन्छ न घात–प्रतिघातमा रुन्छ, न सयपत्री र बाबरीले बाटो थुन्छ मन त फलामकै भए असल हुन्छ । कवि हरिभक्त कटुवालको मुक्तकले भनेजस्तै गोमा घिमिरे ‘रुचि’लाई आफ्नै मन अचेल फलामकै भएजस्तो लाग्छ । नियतीको हम्मरले बारम्बार हिर्काइरहन्छ । तर, ऐया भनेर बस्ने …

Read more

भेनेजुएलाबारे कम्युनिस्टहरू बोल्दा कांग्रेस र रास्वपा मौन

भेनेजुएलाबारे कम्युनिस्टहरू बोल्दा कांग्रेस र रास्वपा मौन

News Summary Generated by OK AI. Editorially reviewed. नेपालका वामपन्थी नेताहरूले अमेरिकी आक्रमण र भेनेजुएलाका राष्ट्रपति मदुरोको पक्राउको विरोध गर्दै अन्तर्राष्ट्रिय दबाब र संयुक्त राष्ट्रसंघको सक्रिय भूमिका माग गरेका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी कदमलाई संयुक्त राष्ट्रसंघको वडापत्रको उल्लंघन भन्दै सामाजिक सञ्जालमा गम्भीर बहसको आवश्यकता औंल्याएका छन्। नेपाल …

Read more

कर्णालीमा नेकपा नेताहरू : समाजवादी सपना बाँडे, जनतासँग माफी मागे

कर्णालीमा नेकपा नेताहरू : समाजवादी सपना बाँडे, जनतासँग माफी मागे

२८ मंसिर, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले कर्णाली पुगेर जनतासँग माफी मागेका छन् । राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गरेका नेताहरूले जनतासँग माफी मात्रै मागेनन्, आत्मालोचना गर्दै समाजवादी सपनासमेत बाँडे । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले त गत भदौ २३ र २४ को जेनजी विद्रोहपछि आफूहरू पूरै …

Read more

‘विप्लव, जनार्दन र घनश्याम भूसाल एक ठाउँ आउने बाटो म देख्दिनँ’

‘विप्लव, जनार्दन र घनश्याम भूसाल एक ठाउँ आउने बाटो म देख्दिनँ’

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रचण्ड र माधव नेपाल अहिले नेतृत्वमा सान्दर्भिक र योग्य भएको बताए । पुनले आगामी महाधिवेशनमा नयाँ नेतृत्व पंक्ति तयार गर्ने र नेतृत्व प्रणालीमा छलफल गर्ने योजना रहेको उल्लेख गरे। उनले जेनजी आन्दोलनपछि पार्टीले नयाँ पुस्तालाई प्रतिनिधित्व …

Read more

नेपाली कम्युनिस्ट पार्टी : प्रचण्डको अर्को प्रयोग

नेपाली कम्युनिस्ट पार्टी : प्रचण्डको अर्को प्रयोग

१९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका १० वटा कम्युनिस्ट घटकहरुबीच एकता गरी नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित एकता सम्मेलनले नयाँ पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजकमा माधवकुमार नेपाललाई अनुमोदन गरेको छ । एकता सम्मेलन सभाबाट प्रचण्डले यो दिन कम्युनिस्ट आन्दोलनका …

Read more