नेपालवादले सार्वजनिक गर्यो उम्मेदवारलाई सोध्ने १९८ प्रश्न
११ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी १९८ प्रश्न सूची सार्वजनिक गरिएको छ । नेपालवादले उम्मेदवारलाई सोध्ने विभिन्न १८ क्षेत्रका ११/११ वटा प्रश्नको सूची सार्वजनिक गरेको हो । नेपालवादका परिकल्पनाकार खेम शर्माले काठमाडौंमा पत्रकार सम्मेलान गरी प्रश्नहरूको सूची आइतबार सार्वजनकि गरेका हुन् । शर्माले अब …