‘पुस्तान्तरणको बहस सार्थक बनाउन अध्यक्ष लडेको थिएँ’

‘पुस्तान्तरणको बहस सार्थक बनाउन अध्यक्ष लडेको थिएँ’

१० वर्षसम्म एकता र विभाजनको शृङ्खलामा अल्मलिएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन माघ अन्तिम साता काठमाडौंमा सम्पन्न गर्‍यो । नीति र नेतृत्व दुवै टुङ्ग्याउनेगरी आयोजित महाधिवेशनमा स्वयं डा. बाबुराम भट्टराई पनि मतदानबाट अध्यक्ष चुनिए । भट्टराईलाई उनकै विद्यार्थी संगठनका पूर्वअध्यक्ष नेत्र चापागाईंले चुनौती दिएका थिए । यद्यपि …

Read more