‘केन्द्रीय समितिको म्याद थपेर देउवालाई नै फर्काउन खोजिँदैछ’
नेपाली कांग्रेसभित्र महाधिवेशन गर्ने र नगर्नेबीच तीव्र मतभेद छ । पार्टी संस्थापन पक्ष कार्यसमितिको म्याद थपेर २१ फागुनको चुनावपछि महाधिवेशन गर्ने पक्षमा छ भने अर्को पक्ष मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने र त्यो सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छ । महाधिवेशनमै केन्द्रित भएर यतिबेला कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ …