नेताले स्वीकारून्- विश्वभरि नै राजनीतिको भूमिका घट्दै गएको छ

नेताले स्वीकारून्- विश्वभरि नै राजनीतिको भूमिका घट्दै गएको छ

एकातिर डोनाल्ड ट्रम्पले विकासशील देशहरूमा सरिसकेको ‘उत्पादन श्रम अर्थात् म्यानुफ्याक्चरिङ जब्स’ लाई अमेरिकामा फिर्ता ल्याउन दोस्रो विश्वयुद्ध यता अमेरिकाले आफैं निर्माण गरेको लिबरल-वर्ल्ड-अर्डर समेतलाई भत्काउने जमर्को गर्दैछन्। अर्कातिर, उनै ट्रम्पसँग उभिराख्ने जेनसेन हवाङ, एलन मस्क, मार्क जुकरबर्ग, सैम अल्टमैन, सुन्दर पचाई, सत्य नदेला जस्ता खर्बपति टेक-लिडरहरूले एआई र रोबोटिक्सको विकासले …

Read more

नेतासँगै नेता

नेतासँगै नेता

ढक्-ढक्, ढक्-ढक् ! काठको दैलो जोडले बज्यो । माथिल्लो तलामा लस्करै सुतेका हामी जर्‍याकजुरुक उठ्यौं र एक-अर्कामा मुखामुख गर्न थाल्यौं । गाउँमा बिजुली थिएन, त्यसैले ब्याट्रीबाट चल्ने टर्च हमेसा आमाको सिरानीमुनी हुन्थ्यो । ढोका खोल्न पनि आमा नै अघि सर्नुभो । आमाले बालेको टर्चको उज्यालो पछ्याउँदै हामी केटा-केटी पनि भर्‍याङबाट …

Read more

राजावादी जागे, साझा नेता पाएनन्

राजावादी जागे, साझा नेता पाएनन्

२७ चैत, काठमाडौं । ०४६ मा बहुदलवादीले, ०६२–६३ मा गणतन्त्रवादीले गुलजार बनाएको चैत महिनालाई यसपल्ट अर्थात् ०८१ मा राजावादीहरूले गुलजार बनाए । नेपाल शाह अधिराज्यबाट गणतन्त्रमा गएको १६ वर्षपछि राजसंस्था पुनर्स्थापनाका लागि उल्लेख्य गतिविधि सुरु भएका छन् । राजेन्द्र लिङदेनदेखि जगमान गुरुङसम्म, केशरबहादुर विष्टदेखि कर्णबहादुर मल्लसम्म सडक प्रदर्शनका अग्रपंक्तिमा देखिइसके …

Read more

पुत्ला जलाउँदै नेता बनेकाहरू फोटो जलाउनेलाई थुन्न थाले

पुत्ला जलाउँदै नेता बनेकाहरू फोटो जलाउनेलाई थुन्न थाले

३ चैत, काठमाडौं । कुनै बेला मन नपरेको नेतालाई ‘देश छोड’ नारा लगाउँदै, अनि पूर्वराजादेखि थुप्रै दिवंगत नेताहरूको पुत्लादहन गर्दै नेता बनेकाहरू अचेल सामान्य विरोधबाजी समेत पचाउन कठिन मानिरहेका छन् । गणतान्त्रिक संविधानकै खिलाफ हुनेगरी प्रतिशोध साँध्न पहिले पक्रिहाल्ने, पछि कानुनी प्रावधानबारे विचार गर्ने सरकारी रवैयाले आइतबार पनि निरन्तरता पायो …

Read more

नेता बने, नेपाल बनेन

नेता बने, नेपाल बनेन

एक भक्त थिए, जो अत्यन्त संस्कारी र त्यागी। समाजका दु:ख, पीडा, रोदनमा सदा आफूलाई दुखाउँथे। समाजका हरेक दु:ख र कष्टमा मल्हम लगाउन सधैं दौडिन्थे। एक दिन समाजलाई विद्यमान दु:ख, पीडा, रोदनबाट सदाका लागि मुक्त गर्न महादेवको तपस्यामा बस्ने निर्णय गरे। विना बस्त्र जाडोयाममा हिमालको काखमा र गर्मीमा तराईको गर्मीमा आगो माथि …

Read more