‘जनताले भोट फिर्ता माग्दैछन्, विगतमा यस्तो कहिल्यै भएको थिएन’

‘जनताले भोट फिर्ता माग्दैछन्, विगतमा यस्तो कहिल्यै भएको थिएन’

सरकारले सय दिने अवधिलाई सफल भनेर दाबी गरेपनि विपक्षीहरूले पूर्णत असफल बनेको तर्क गरिरहेका छन् । संसद्प्रति प्रधानमन्त्री बालेन शाह जवाफदेही नबनेको, सुकुमवासीलाई बिना बिकल्प बिस्थापित गरिएको, मन्त्रीहरूको अभिव्यक्ति र कार्यशैली ठीक नभएको जस्ता तर्क गर्दै आएका विपक्षीहरू अहिले सदनदेखि सडकसम्म विरोधमै उत्रिएका छन् । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ एवं …

Read more

वाम एकताका लागि विद्याले तयार पारेको मञ्च

वाम एकताका लागि विद्याले तयार पारेको मञ्च

News Summary Generated by OK AI. Editorially reviewed. मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चार पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा उपस्थित भई वाम आन्दोलनबारे विमर्श गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिणामबाट पाठ सिक्दै कम्युनिस्ट शक्तिहरूलाई कार्यशैली र जनसम्बन्ध सुदृढ गरी एकजुट हुन आग्रह गर्नुभएको छ । …

Read more

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताहरूको आज संयुक्त बैठक बसेर प्रधानमन्त्रीले माफी मागेर अभिव्यक्ति फिर्ता नलिएसम्म सदन चल्न नदिने निर्णय गरेको छ । ‘सीमा अतिक्रमण सम्बन्धी प्रधामन्त्रीले हिजो संसदमा बोलेका कुरा राष्ट्रघाती हो भन्ने निष्कर्ष रह्यो,’ नेकपाका प्रमुख …

Read more

‘चुनावपछि लाइक माइन्डेड शक्तिसँग सहकार्य गर्नैपर्छ’

‘चुनावपछि लाइक माइन्डेड शक्तिसँग सहकार्य गर्नैपर्छ’

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ को आम निर्वाचनमा नयाँ शक्ति र पुराना दलबीच कडा प्रतिस्पर्धा हुने बताएको छ। नेकपा नेता वर्षमान पुनले संविधान र सङ्घीय गणतन्त्र जोखिममा रहेको र सुशासन, आर्थिक वृद्धि, रोजगारी सिर्जना प्रमुख एजेन्डा रहेको उल्लेख गर्नुभयो। नेकपाले …

Read more

कांग्रेस, एमाले, रास्वपा र नेकपाका घोषणापत्रको अन्तर्वस्तुमा के छ ?

कांग्रेस, एमाले, रास्वपा र नेकपाका घोषणापत्रको अन्तर्वस्तुमा के छ ?

८ फागुन, काठमाडौं । नियमित चुनाव नभई जेनजी विस्फोटपछिको जनमत खोजी तयारी भएकाले हुनुपर्छ, ठूला तीन दलमध्ये कांग्रेस, एमाले र रास्वपाले बिहीबार ल्याएको घोषणापत्रमा जेनजी आन्दोलनलाई बुझ्ने उनीहरुको दृष्टिकोण झल्केको छ । घोषणापत्र, प्रतिज्ञापत्र, बाचापत्र, प्रतिबद्धतापत्र जे नाम दिए पनि यी दलहरुले हामी सरकारमा गए के गर्नेछौं भन्ने परिकल्पना मात्रै …

Read more

संविधान संशोधनको एजेन्डामा कांग्रेस, नेकपा र रास्वपा स्पष्ट, एमाले मौन

संविधान संशोधनको एजेन्डामा कांग्रेस, नेकपा र रास्वपा स्पष्ट, एमाले मौन

७ फागुन, काठमाडौं । जेनजी आन्दोलनको पृष्ठभूमिमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रमुख राजनीतिक दलहरूले संविधान संशोधनको एजेन्डालाई प्रमुखताका साथ उठाएका छन् । संविधान संशोधनको एजेन्डा प्रष्ट उठाएका राजनीतिक दलहरूले स्थिर राजनीतिका लागि संविधानमा परिमार्जनको आवश्यकता रहेको तर्क गरेका छन् । सुशासन, पारदर्शिता र कम खर्चिलो संयन्त्रका लागि समेत सुधार …

Read more

बुटवललाई नेपालको सिलिकन भ्याली बनाउन सकिन्छ

बुटवललाई नेपालको सिलिकन भ्याली बनाउन सकिन्छ

News Summary Generated by OK AI. Editorially reviewed. नेपालमा फागुन २१ गते हुने निर्वाचन भदौ २३–२४ को जेनजी आन्दोलनबाट सिर्जित बाध्यात्मक परिणाम हो। जेनजी आन्दोलनको मुख्य माग भ्रष्टाचार अन्त्य र सुशासन सुनिश्चितता हो, तर निर्वाचनले परिवर्तनको आकांक्षा सम्बोधन गर्न सकेको छैन। रूपन्देही–२ बाट उम्मेदवार पाण्डेले नयाँ पुस्ताको नेतृत्व र संवैधानिक …

Read more

कर्णालीमा नेकपाका उम्मेदवार : ठेकेदार, विज्ञ र केही नयाँ अनुहार

कर्णालीमा नेकपाका उम्मेदवार : ठेकेदार, विज्ञ र केही नयाँ अनुहार

६ माघ, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णालीका सबै निर्वाचन क्षेत्रमा आफ्ना उमेदवार टुङ्गो लगाएको छ । १० जिल्ला रहेको कर्णाली प्रदेशमा १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार टुङ्गो लगाएको नेकपाले ठेकेदार संसद्, विज्ञदेखि केही नयाँ अनुहारलाई टिकट दिएको …

Read more

रुकुममै एक्लिए जनार्दन, सहयोद्धा बने प्रतिस्पर्धी

रुकुममै एक्लिए जनार्दन, सहयोद्धा बने प्रतिस्पर्धी

News Summary Generated by OK AI. Editorially reviewed. जनार्दन शर्माले प्रचण्डबाट अलग भएपछि रुकुम पश्चिममा आफ्नै कार्यकर्ताबाट कालो झन्डा देखाइएको छ। गोपाल शर्मा लगायतका उनका विश्वासपात्रहरूले जनार्दनको साथ छोडेका छन् र प्रचण्डको पक्षमा उभिएका छन्। जनार्दनले माओवादी पार्टी छोडेपछि कर्णाली प्रदेशमा उनको राजनीतिक प्रभाव कमजोर भएको छ। २९ मंसिर, सुर्खेत …

Read more

एकतामा आउन वामपन्थी शक्तिलाई नेकपाको अपिल (पूर्णपाठ)

एकतामा आउन वामपन्थी शक्तिलाई नेकपाको अपिल (पूर्णपाठ)

१३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वामपन्थी, समाजवादी तथा देशभक्त शक्तिहरूबीच वृहत् एकताको आवश्यकता रहेको भन्दै सहकार्यका लागि औपचारिक आह्वान गरेको छ । पार्टीले जारी गरेको अपिलमा सात दशकको कम्युनिस्ट आन्दोलनका उतार–चढाव, विभाजन र पुन:एकीकरणका अनुभवका आधारमा १५ वाम तथा समाजवादी समूहको एकीकरणमार्फत पुनर्गठित पार्टी निर्माण गरिएको …

Read more