‘महाधिवेशनबाट जो नेतृत्वमा आए पनि एमालेको चरित्र बदलिँदैन’

‘महाधिवेशनबाट जो नेतृत्वमा आए पनि एमालेको चरित्र बदलिँदैन’

नेकपा (माले) का संस्थापक महासचिव सीपी मैनाली नेपालगञ्जमा सम्पन्न छैटौं महाधिवेशनसम्म नेकपा (एमाले) मा थिए । २०५४ सालको त्यही महाविधेशनबाट वामदेव गौतम लगायतसँग मिलेर एमाले फुटाएर माले पुनर्गठन गरे ।  २०५६ सालको निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि वामदेव लगायत प्रायः सबै नेताहरू एमालेमा फर्किँदा मैनालीले मालेलाई निरन्तरता दिए  । …

Read more