राजनीतिको तबला नोटेशनमा नबज्दा फेसबुकमा अनफलो नोटिफिकेशन

राजनीतिको तबला नोटेशनमा नबज्दा फेसबुकमा अनफलो नोटिफिकेशन

१९ भदौ, काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी ओलीबाट दुई वर्षअघि तबला उपहार पाएका थिए । अचेल उनीहरुको सम्बन्धमा कुनै संगीत छैन । बालकोट निवासको भुइँतलामा कलाकार, लेखकहरुसँग बेलाबखत सत्संग गर्ने ओलीले र्‍याप संगीत हुँदै राजनीतिमा उदाएका युवा मेयरलाई तबला दिनुले आफैंमा सांकेतिक अर्थ राख्थ्यो । त्यस …

Read more

एमालेले ल्यायो ०८४ मा पहिलो पार्टी बन्ने रोडम्याप

एमालेले ल्यायो ०८४ मा पहिलो पार्टी बन्ने रोडम्याप

१८ भदौ, काठमाडौं । आगामी चुनावपछि एकल बहुमतको सरकार बनाउने लक्ष्य लिएर दुई चरणको अभियान सकेको नेकपा एमालेले तेस्रो चरणको कार्यक्रममाथि छलफल थालेको छ । केन्द्रीय कार्यालय र सचिवालयबाट पारित भएर तेस्रो चरणको प्रस्तावित कार्यक्रम पोलिटब्यूरोमा पुगेको छ । महासचिव शंकर पोखरेलले मंगलबार केन्द्रीय मूख्यालय च्यासलमा सुरु भएको पोलिटब्यूरो बैठकमा …

Read more

ओली-देउवा गठबन्धन, गगन-विश्वलाई बन्धन

ओली-देउवा गठबन्धन, गगन-विश्वलाई बन्धन

३१ साउन, काठमाडौं । सत्ता राजनीतिले सृजना गर्ने प्रभाव र ‘क्रस कटिङ’ सम्बन्ध बढो अनौठा हुन्छन् । नेपाली समाजमा मजाक गर्न प्रयोग गरिने उखान ‘लुकिङ लण्डन, टकिङ टोकियो’ भने जस्तै । सतहमा हेर्दा एकप्रकारको प्रभाव देखिन्छ, त्यसका छिटा–बाछिटाको भित्री कथा भिन्नै हुन्छ । असार १७ गते मध्यरात नेपाली कांग्रेस सभापति …

Read more

पार्टी निर्माणमा एमालेभन्दा कांग्रेस पछाडि

पार्टी निर्माणमा एमालेभन्दा कांग्रेस पछाडि

२८ साउन, काठमाडौं । प्रतिनिधि सभाको ठूलो दल भएपनि नेपाली कांग्रेसको भूमिका दोस्रो र तेस्रो दलका नेतालाई प्रधानमन्त्री बनाउनेमा सीमित देखिएको छ । गत २१ फागुनसम्म माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरिरहेको कांग्रेस अहिले एमाले नेतृत्वको सरकारमा सहभागी छ । कांग्रेसकै समर्थन पाएर एमाले अध्यक्ष केपी शर्मा ओली …

Read more

ओलीको विश्वास जित्नेहरुले पाए जिम्मेवारी

ओलीको विश्वास जित्नेहरुले पाए जिम्मेवारी

१७ साउन, काठमाडौं । आमचुनाव–२०७९ को नतिजा पार्टीको दाबी बमोजिम नआएपछि विशेष जिम्मेवारी सहित फरक भूगोल र क्षेत्रमा खटाइएका नेकपा एमालेका नेताहरु आफ्नै भूगोल/क्षेत्रमा फर्किएका छन् । एकल बहुमत ल्याउने र अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने लक्ष्य चुनावी नतिजाबाट पूरा हुन नसकेपछि एमालेले दुई महिना  ‘मिसन ग्रासरुट’ र एक …

Read more

सम्हालिएका प्रधानमन्त्री ओली

सम्हालिएका प्रधानमन्त्री ओली

६ साउन, काठमाडौं । प्रतिनिधि सभामा दुई तिहाइ बहुमत सांसदको समर्थन पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई नयाँ तरिकाले अगाडि बढाउन प्रस्ताव गरेका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनुअघि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले नयाँ च्याप्टरको प्रस्ताव गरेका हुन् । ‘साँच्चैको नयाँ च्याप्टर …

Read more

‘कांग्रेस–एमाले सहमति भोलि जस्ताको तस्तै बाहिर आउँछ’

‘कांग्रेस–एमाले सहमति भोलि जस्ताको तस्तै बाहिर आउँछ’

५ साउन, काठमाडौं । एमाले उपमहासचिव विष्णु रिमाल प्रधानमन्त्री केपी ओलीको मूख्य सल्लाहकारमा नियुक्त भएका छन् । यसअघि पनि ओली प्रधानमन्त्री हुँदा उनको भित्री संयन्त्र सम्हालेका रिमालसँग अनलाइनखबरले एमाले–माओवादी सहयात्राको संकट, नयाँ सरकारका प्राथमिकता लगायत विषयमा कुराकानी गरेको छ । रिमालसँग बसन्त बस्नेतले शनिबार अपराह्न अनलाइनखबरको स्टुडियोमा गरेको यो अन्तर्वार्ता …

Read more

संगठन विस्तारमा एमालेको लोभलाग्दो प्रगति

संगठन विस्तारमा एमालेको लोभलाग्दो प्रगति

५ साउन, काठमाडौं । मिसन–०८४ लाई लक्ष्य बनाएर पार्टी कार्यक्रम सञ्चालन गरिरहेको नेकपा एमालेले गत चुनावयता लोभलाग्दो सफलता पाएको निष्कर्ष निकालेको छ । विशेष गरी संगठन सुधार लक्ष्य अनुसार नै अगाडि बढिरहेको नेताहरुले निष्कर्ष निकालेका छन् । ‘आम चुनावमा हाम्रो पार्टीले लोकप्रिय मत पाए पनि दाबी बमोजिम नतिजा ल्याउन सकेन …

Read more