एमाले उम्मेदवारले किन बोक्न सकेनन् ओली ?

एमाले उम्मेदवारले किन बोक्न सकेनन् ओली ?

१४ फागुन, काठमाडौं। भरतपुर महानगर–२१, चितवनका बसन्त पौडेललाई अनलाइनखबरको टिमले गत साता पार्वतीपुरमा भेट्दा उनी अलमलमा थिए। नेपाली कांग्रेसका समर्थक रहेछन् पौडेल, तर रेणु दाहालले मेयर भएर गरेको कामबाट प्रभावित थिए। ‘दुईपटक मेयर भएर रेणु दाहालले यहाँ राम्रो काम गर्नुभएको छ,’ पौडेलले भने, ‘कांग्रेसको उम्मेदवार पनि राम्रै हो, भोट नहाल्नुपर्ने …

Read more

‘रुपन्देहीमा मै हुँ नयाँ, फराकिलो मतान्तरले विजयी हुन्छु’

‘रुपन्देहीमा मै हुँ नयाँ, फराकिलो मतान्तरले विजयी हुन्छु’

२१ फागुनको मिति नजिकिँदा अरू उम्मेदवारहरूजस्तै नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि चुनावी अभियानलाई रफ्तार दिएका छन् । रुपन्देही–२ मा उनको घरदैलो, सभासम्बोधन चलिरहेको छ । सैनामैनामा चलिरहेको अभियानमा भेटिएका पौडेलले अनलाइनखबरको टिमलाई आफूले सहज जित निकाल्ने दाबी प्रस्तुत गरे। कतिसम्म भने, विगतका कुनै पनि चुनावभन्दा यसपटक सहज महसुस …

Read more

कांग्रेस, एमाले, रास्वपा र नेकपाका घोषणापत्रको अन्तर्वस्तुमा के छ ?

कांग्रेस, एमाले, रास्वपा र नेकपाका घोषणापत्रको अन्तर्वस्तुमा के छ ?

८ फागुन, काठमाडौं । नियमित चुनाव नभई जेनजी विस्फोटपछिको जनमत खोजी तयारी भएकाले हुनुपर्छ, ठूला तीन दलमध्ये कांग्रेस, एमाले र रास्वपाले बिहीबार ल्याएको घोषणापत्रमा जेनजी आन्दोलनलाई बुझ्ने उनीहरुको दृष्टिकोण झल्केको छ । घोषणापत्र, प्रतिज्ञापत्र, बाचापत्र, प्रतिबद्धतापत्र जे नाम दिए पनि यी दलहरुले हामी सरकारमा गए के गर्नेछौं भन्ने परिकल्पना मात्रै …

Read more

‘मधेशमा एमाले नेतृत्वको सरकार बनाउनु गल्ती थियो’

‘मधेशमा एमाले नेतृत्वको सरकार बनाउनु गल्ती थियो’

८ फागुन, धनुषा । चुनावको देशव्यापी अभियानअन्तर्गत उम्मेदवारहरू भोट माग्न घरदैलोमा व्यस्त छन्। यसै क्रममा धनुषा क्षेत्र नम्बर ४ मा पनि चुनावी सरगर्मी छ। प्रतिनिधिसभा सदस्य निर्वाचन दुई पटक लगातार जितेका रघुवीर महासेठ फेरि एमालेबाट प्रतिस्पर्धामा उत्रिएका छन्। चुनावी अभियानकै क्रममा रहेका एमालेका उपमहासचिवसमेत रहेका महासेठसँग अनलाइनखबरका दुर्गा खनालले जनकपुरमा …

Read more

‘एमालेले बहुमत ल्याउँछ, केपी ओली फेरि पनि प्रधानमन्त्री बन्नुहुन्छ’

‘एमालेले बहुमत ल्याउँछ, केपी ओली फेरि पनि प्रधानमन्त्री बन्नुहुन्छ’

जेनजी आन्दोलनपछि विकसित राजनीतिक कोर्समा नेकपा एमालेले आफूलाई फरक राजनीतिक कित्तामा उभ्याउन खोजेको छ। अरू दलहरूले जेनजी आन्दोलनको भावनालाई सम्बोधन गरेर जाने संकल्प गरिरहँदा एमालेले भने मुलुक प्रतिगमनतिर धकेलिएको प्रचार गरिरहेको छ। मुख्य गरी २४ भदौको घटनालाई प्रमुख एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिएको एमालेले बहुमत ल्याउने र केपी शर्मा ओलीलाई …

Read more

चुनावी तालमेल गर्न एमालेको अपिल, अरू दलमा अरुचि

चुनावी तालमेल गर्न एमालेको अपिल, अरू दलमा अरुचि

२१ माघ, काठमाडौं । नयाँ राजनीतिक शक्तिहरूको दबाब बढ्दै गएपछि नेकपा एमालेले आफ्ना मुख्य नेताहरू जोगाउन निश्चित क्षेत्रहरूमा चुनावी तालमेल गर्ने नीति लिएको छ । केन्द्रीय मुख्यालय च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत् एमालेले चुनावी तालमेलका निम्ति दलहरुसँग सम्वाद भइरहेको जानकारी दिएको हो । ‘कतिपय निर्वाचन क्षेत्रहरुमा हाम्रो सहकार्य हुन सक्छ …

Read more

‘निर्वाचनमा चर्का कुरा गर्ने धेरै हुन्छन्, मैले काम गरेरै देखाएको छु’

‘निर्वाचनमा चर्का कुरा गर्ने धेरै हुन्छन्, मैले काम गरेरै देखाएको छु’

आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष गोकर्णराज विष्ट गुल्मी–२ बाट उम्मेदवार छन्। चुनावी अभियानका क्रममा आफ्नै निर्वाचन क्षेत्र पुगेका विष्टले मतदातासँग एमालेले अगाडि बढाएको एजेन्डा सँगसँगै आफूले गुल्मेली जनताका निम्ति गरेका कामहरूबारे बताइरहेका छन्। यसै सन्दर्भमा विष्टसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश: एमाले महाधिवेशन तपाईंका निम्ति बलियो परीक्षा …

Read more

भत्कियो गठबन्धन संस्कृति

भत्कियो गठबन्धन संस्कृति

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यसपटक नेकपा एमालेसँग गठबन्धन नगरी आम जनतासँग मात्र तालमेल हुने घोषणा गरिसकेका छन्। झापा जिल्लामा एमाले र राप्रपाले सबै क्षेत्रमा अलग-अलग उम्मेदवारी दर्ता गराएका छन् र गठबन्धन नभएको देखिन्छ। नेपाली कांग्रेसले नेतृत्व परिवर्तनपछि गठबन्धन नगरी एकल …

Read more

गण्डकीमा एमालेका १८ उम्मेदवार : पृथ्वीसुब्बादेखि चक्रे मिलनसम्म

गण्डकीमा एमालेका १८ उम्मेदवार : पृथ्वीसुब्बादेखि चक्रे मिलनसम्म

४ माघ, पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले गण्डकी प्रदेशका ११ जिल्लामा १८ वटा क्षेत्रका उम्मेदवार टुंग्याएको छ । एमालेबाट प्रतिनिधि सभाको टिकट पाउनेमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङदेखि गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)सम्म छन् । २०४३ सालदेखि चुनाव लड्दै आएका पृथ्वीसुब्बा फेरि एकपटक लमजुङबाट …

Read more

‘एकत्रित हुन खोजिरहेका पपुलिष्ट र पथभ्रष्ट तत्वहरूबाट जनतालाई भ्रममुक्त गर्नुपर्छ’ (पूर्णपाठ)

‘एकत्रित हुन खोजिरहेका पपुलिष्ट र पथभ्रष्ट तत्वहरूबाट जनतालाई भ्रममुक्त गर्नुपर्छ’ (पूर्णपाठ)

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा एमालेको एघारौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक ललितपुरको एकान्तकुनास्थित पार्टी प्यालेसमा जारी छ। अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको समीक्षा, समसामयिक राजनीति र निर्वाचन तयारीबारे सम्बोधन गर्नुभएको छ। ओलीले प्रतिनिधिसभा पुनर्स्थापना, आम निर्वाचन र विश्व राजनीतिक घटनाक्रमसम्बन्धी पार्टीको धारणा प्रस्तुत गर्नुभएको छ। …

Read more