फुट्यो एकीकृत समाजवादी, अलग भए माधव–झलनाथ

फुट्यो एकीकृत समाजवादी, अलग भए माधव–झलनाथ

१४ कात्तिक, काठमाडौं । चार वर्षअघि नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी माओवादीसहितका शक्तिहरूसँग एकता गर्ने विषयको विवादले फुटेको छ । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय बहुमतका आधारमा लिए सँगै सम्मानित नेता झलनाथ खनाल सहितका नेताहरुले त्यसमा विमति राखेका छन् । धुम्बाराहीमा तीन …

Read more

‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’

‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले द्वै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेता रामकुमारी …

Read more

सतहमा माधव–झलनाथ शक्ति संघर्ष : पार्टी छोड्न एकअर्कालाई सुझाव

सतहमा माधव–झलनाथ शक्ति संघर्ष : पार्टी छोड्न एकअर्कालाई सुझाव

News Summary Generated by OK AI. Editorially reviewed. पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एकीकृत समाजवादीभित्र बढेको असन्तुष्टि र पार्टी विभाजन गलत भएको बताएका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालले खनाललाई पार्टीबाट बिदा भएर जान सुझाव दिएका छन् र तानाशाही शैलीको आरोप लगाएका छन्। खनाल र नेपालबीच वैचारिक र संगठनात्मक मतभेदले पार्टीमा गुट …

Read more

५१ वर्षपछि कलेज फर्किएका पूर्वप्रधानमन्त्री

५१ वर्षपछि कलेज फर्किएका पूर्वप्रधानमन्त्री

२६ माघ, काठमाडौं । औपचारिक समारोहमा पूर्वप्रधानमन्त्रीलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नु नौलो कुरा भएन । तर, एकैछिनमा फरक दृश्य देखियो । प्रमुख अतिथिका रुपमा सम्बोधन गरिएका तिनै ७५ वर्षीय पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उद्घोषक संगीना बज्राचार्यले विद्यार्थीका रुपमा स्टेजमा आमन्त्रण गरिन् । राजनीतिज्ञको रुपमा आसनग्रहण गरेका खनाल केही क्षणमै विद्यार्थीका …

Read more

उपचुनाव लड्ने हिम्मत जुटाउन नसकेको एकीकृत समाजवादी

उपचुनाव लड्ने हिम्मत जुटाउन नसकेको एकीकृत समाजवादी

२९ कात्तिक, काठमाडौं । आगामी १६ मंसिरमा हुने उपचुनावका लागि दलहरुले धमाधम उम्मेदवार टुंग्याइरहेका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले केही स्थानबाहेकका उम्मेदवार गएको २४ कात्तिकमै टुंग्याएको हो । सत्तारुढ नेपाली कांग्रेसमा पनि उम्मेदवार टुंग्याउने चटारो छ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले केही स्थानबाहेक उम्मेदवार टुंग्याइसकेको छ भने राप्रपाले …

Read more

‘एमालेलाई ठूलो दल बनाउन कांग्रेस कसरी सहयोगी होला ?’

‘एमालेलाई ठूलो दल बनाउन कांग्रेस कसरी सहयोगी होला ?’

७ कात्तिक, काठमाडौं । सरकारले दल विभाजन सहज हुने गरी अध्यादेश ल्याउन खोजेको सूचनासँगै विपक्षी दलहरु तरंगित भए । उनीहरुले मोर्चा नै बनाए, तर सरकारले अध्यादेश ल्याएन । तर सत्ता घटक नेपाली कांग्रेसले साथ दिनासाथ कुनै पनि बेला अध्यादेश आउन सक्ने त्रास विपक्षी दलहरुमा छ । त्यसैले उनीहरुले सोमबार राष्ट्रपति …

Read more