नीलकण्ठ नगरपालिकामा कसरी भइरहेछ शिक्षा, स्वास्थ्य र सामाजिक न्यायमा असल अभ्यास ?
स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। नागरिकका आवश्यकता, समस्या र आकाङ्क्षालाई प्रत्यक्ष सम्बोधन गर्ने जिम्मेवारी स्थानीय तहको काँधमा रहेको छ। यही कारण स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटले नागरिकको जीवनस्तर परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेल्दछन्। नीलकण्ठ नगरपालिका (धादिङ) ले दोस्रो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै …