नीति उस्तै, कार्यक्रम दुरुस्तै
१९ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा १ घण्टाभन्दा लामो समय लगाएर प्रस्तुत गरेको ६० पृष्ठ लामो नीति तथा कार्यक्रम विगतका नीति तथा कायक्रमले लिएका अधिकांश नीति साविकका नीतिहरूको निरन्तरता र उल्लेख कार्यक्रम दुरुस्तै …