सत्तापक्षकै सांसदले टेबुल ठोक्न नपाएको नीति-कार्यक्रम
१९ वैशाख, काठमाडौं । शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत भयो । ५६ पृष्ठको नीति तथा कार्यक्रमलाई बाचन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले करिब एक घण्टा लगाए । नीति तथा कार्यक्रममा विगतका कार्यक्रमहरूलाई निरन्तरता दिइनुका साथै केही नयाँ नीतिसमेत आएका छन् । नीति-कार्यक्रममा शिक्षक बैंक, विद्यार्थीका …