भ्रष्टाचार विधेयकबाट नीतिगत निर्णयको दफा नै फाल्नुपर्छ

भ्रष्टाचार विधेयकबाट नीतिगत निर्णयको दफा नै फाल्नुपर्छ

भ्रष्टाचार नियन्त्रणको विषय जल्दोबल्दो छ । भ्रष्टाचार रोक्ने कुरा केही जटिल पनि छ, तर नियन्त्रण हुनुपर्छ भन्नेमा विवाद छैन । भ्रष्टाचार, लुटतन्त्र जे नाम दिएपनि गलत प्रवृत्तिका क्रियाकलापहरू वृहत परिभाषाबाट हेर्दा भ्रष्टाचार नै हुन् । भ्रष्टाचार समाजका लागि नौलो होइन । युरोप अमेरिकामा पनि छ, चीनमा भ्रष्टाचार भएमा मृत्युदण्ड दिइन्छ …

Read more