नेपालमा नीतिगत परिवर्तन : सन् २०२४ मा के भयो, के भएन ?
नीतिगत घटनाक्रमको दृष्टिकोणले सन् २०२४ लाई फर्केर हेर्दा नेपाल आर्थिक, सामाजिक र राजनीतिक परिदृश्यमा थप परिपक्वतातर्फ अग्रसर भएको देख्न सकिन्छ। आर्थिक सुधारदेखि, मानवअधिकारका पहलहरूसम्म नेपालले लामो समयदेखि रहेका मुद्दाहरूलाई सम्बोधन गर्न र भविष्यको विकासका लागि केही महत्वपूर्ण कामहरू गरेको छ। तीमध्ये आगामी वर्षहरूमा रणनीतिक प्रभाव पार्ने केही मुख्य नीतिगत घटनाक्रमहरूको …