निष्क्रिय कर्जा ४ प्रतिशत माथि, ह्वात्तै बढ्यो गैरबैंकिङ सम्पत्ति

निष्क्रिय कर्जा ४ प्रतिशत माथि, ह्वात्तै बढ्यो गैरबैंकिङ सम्पत्ति

३० कात्तिक, काठमाडौं । बैंकहरूको औसत निष्क्रिय कर्जा ४ प्रतिशत माथि पुगेको छ । आर्थिक शिथिलताले कर्जा ‘रिकभरी’ प्रभावित हुँदै जाने र धितो लिलाम हुन नसक्दा गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ । निष्क्रिय कर्जा बढ्दै जाँदा कर्जा नोक्सानी व्यवस्था बढ्दै गएको छ भने निष्क्रिय कर्जालाई छुट्याएको कर्जा नोक्सानी व्यवस्था समायोजनपछिको …

Read more