‘कतिपय कानुनमा कसुरभन्दा चर्को सजाय व्यवस्था गरेको देखियो’

‘कतिपय कानुनमा कसुरभन्दा चर्को सजाय व्यवस्था गरेको देखियो’

डेढ सय वर्ष पुरानो कानुन विस्थापित गरेर फौजदारी न्यायप्रणालीसँग सम्बन्धित संहिता कानुन लागू भएको ६ वर्ष भइसकेको छ । कानुन कार्यान्वयनका सिलसिलामा कतिपय जटिलता देखिएको, समस्या आइपरेको भनी सरकारले अध्ययन टोली बनाएको थियो । टोलीले केही अपराधमा कसुरभन्दा सजाय चर्को भएको, केही नयाँ अपराधमा विद्यमान कानुनले सम्बोधन गर्न नसकेको भनी …

Read more