नेपालीले चाँडै स्वदेशी ‘नेपाल पे’ कार्डबाट कारोबार गर्न पाउनेछन्

नेपालीले चाँडै स्वदेशी ‘नेपाल पे’ कार्डबाट कारोबार गर्न पाउनेछन्

नेपाल राष्ट्र बैंक तथा बैंकहरूको संयुक्त लगानीमा स्थापना भएको कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) डिजिटल कारोबारमा अग्रणी कम्पनी हो । यसले देशभित्र र अन्तरदेशीय रूपमा पनि ठूलो मात्रामा डिजिटल वित्तीय कारोबारको काम गर्ने गर्छ । हालै कम्पनीले ‘नेपाल कार्ड स्विच’ सुरुवात मात्रै गरेको छैन, ‘नेपाल पे’ नाममा नेपाली कार्ड …

Read more