खर्च विवरण नबुझाउने पुराना उम्मेदवारहरू अब निर्वाचन लड्न पाउँदैनन् ?

खर्च विवरण नबुझाउने पुराना उम्मेदवारहरू अब निर्वाचन लड्न पाउँदैनन् ?

१६ चैत, काठमाडौं । निर्वाचन आयोगका कर्मचारीहरुले केही दिन अघि विभिन्न सञ्चारकर्मीहरूलाई विभिन्न माध्यमहरूबाट करिब एक हजार जनाको सूची सहित एउटा डिजिटल विवरण बाँडे । त्यो विवरणमा अघिल्लो चुनावपछि निर्वाचन खर्च विवरण नबुझाएकाले ती उम्मेद्वारहरुमाथि स्पष्टीकरण सोधिएको थियो । त्यसपछि उनीहरु कालोसूचीमा परेको सन्देश प्रवाह हुने गरी निर्वाचन आयोगका कर्मचारीले केही दिनअघि विभिन्न माध्यमबाट अनौपचारिक …

Read more

फागुनको चुनावमा अन्तरजिल्ला मतदान सम्भव छ ?

फागुनको चुनावमा अन्तरजिल्ला मतदान सम्भव छ ?

११ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल र जेनजी प्रतिनिधिसँगको छलफलमा जेनजी प्रतिनिधि भावना राउतले भनिन्, ‘म १६ वर्षको हुँदा मतदाता परिचयपत्र बनाएको भए पनि मैले मतदान गर्न पाएको छैन । मेरो क्षेत्र झापा–५ हो । काठमाडौंमा बस्छु, पढ्छु र काम गर्छु । म झापा जान १० …

Read more

चुनावको दिनगन्ती : ९९ दिन बाँकी, आयोगमा दल दर्ता तीव्र

चुनावको दिनगन्ती : ९९ दिन बाँकी, आयोगमा दल दर्ता तीव्र

News Summary Generated by OK AI. Editorially reviewed. निर्वाचन आयोगले दल दर्ताका लागि चार दिन समय थप गरी कुल १४ दिन दल दर्ताको अवधि तोकेको छ। बुधबारसम्म १०६ वटा दल निर्वाचनमा भाग लिन दर्ता प्रक्रियामा आएका छन् र संख्या अझै बढ्नेछ। मतदाता नामावली संकलन सकिएको छ र एक करोड ९० …

Read more

दल दर्ताको प्रयोजन एक, उद्देश्य अनेक

दल दर्ताको प्रयोजन एक, उद्देश्य अनेक

२५ कात्तिक, काठमाडौं। सोमबार निर्वाचन आयोगमा उपस्थित थिए– प्रस्तावित दल नेपाल लिबरल पार्टीका महामन्त्री डा. सुशील पौडेल । यो दलको नेतृत्वमा छन् गोपीलाल न्यौपाने। केन्द्रीय समितिको सनाखतका लागि निर्वाचन आयोगका उपस्थित भएका डा. पौडेल दल दर्ता प्रक्रिया लामो रहेछ भनेर दिक्दारी पोख्दै थिए। ‘पर्खिने बानी नै छ हैन!’ भन्दै पत्रकारहरूसमक्ष …

Read more

‘कुलमानजी सरकारमा रहँदा पार्टी नेतृत्वमा बस्नुहुन्न,फर्केपछि अध्यक्ष बन्नुहुन्छ’

‘कुलमानजी सरकारमा रहँदा पार्टी नेतृत्वमा बस्नुहुन्न,फर्केपछि अध्यक्ष बन्नुहुन्छ’

News Summary Generated by OK AI. Editorially reviewed. कुलमान घिसिङको नाममा उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ, जसको केन्द्रीय कमिटीमा ५१ सदस्य रहनेछन्। पार्टी जनमुखी, युवा केन्द्रित र भ्रष्टाचारविरुद्धको अभियानमा आधारित छ, जसले ७७ जिल्ला र ७५३ पालिकामा संगठन विस्तार गर्ने योजना बनाएको छ। पार्टीले \’एक व्यक्ति, …

Read more

प्रवासी नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी

प्रवासी नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी

News Summary Generated by OK AI. Editorially reviewed. सरकारले प्रवासी नेपालीलाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ मताधिकार दिने गरी प्रचलित ऐन संशोधन गर्न गृह मन्त्रालयले मस्यौदा तयार पारेर निर्वाचन आयोगमा पठाएको छ। निर्वाचन आयोगले प्रवासी नेपालीलाई मतदानका लागि तीन विकल्प दिएको छ: अग्रिम मतदान, कूटनीतिक नियोगमा मतदान केन्द्र स्थापना, …

Read more

निर्वाचन तालिका आइसक्यो, सरकार र दलहरूबीच छैन संवाद

निर्वाचन तालिका आइसक्यो, सरकार र दलहरूबीच छैन संवाद

News Summary Generated by OK AI. Editorially reviewed. सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि राजनीतिक दल र सरकारबीच औपचारिक संवाद सुरु हुन सकेको छैन। निर्वाचन आयोगले फागुन २१ को चुनावका लागि सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। सरकार र दलबीच संवाद नहुँदा निर्वाचनको वातावरण बनाउने काम निर्वाचन …

Read more

‘स्वमूल्यांकन कार्यविधि दलहरूलाई अंकुश लगाउनका लागि होइन’

‘स्वमूल्यांकन कार्यविधि दलहरूलाई अंकुश लगाउनका लागि होइन’

राजनीतिक दलहरुको स्वमूल्यांकनका लागि भन्दै निर्वाचन आयोगले प्रस्ताव गरेको कार्यविधि विवादमा परेको छ । कार्यविधिमाथि सुझाव दिने समयसीमा सकिँदै बु्धबार प्रमुख विपक्षी दल माओवादीसहित साना दलहरुले आपत्ति जनाए । त्यसको भोलिपल्ट बिहीबारसत्तारुढ दलहरु कांग्रेस र एमालेले नै पनि कार्यविधिको विरोध गरेका छन् । दलहरुकै छलफल र परामर्शमा चार वर्षअघिदेखि कार्यविधिको …

Read more

‘अनुदानको व्यवस्था कार्यान्वयन भए दलहरूले चन्दा लिन पाउँदैनन्’

‘अनुदानको व्यवस्था कार्यान्वयन भए दलहरूले चन्दा लिन पाउँदैनन्’

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिन सकिने व्यवस्था सहित राजनीतिक दल सम्बन्धी संशोधन विधेयकको मस्यौदा विहीबार सार्वजनिक गरेको छ । राजनीतिक दल एवं सरोकारवालाहरूबाट सुझाव संकलनका लागि भन्दै सार्वजनिक भएको मस्यौदामा मापदण्डका आधारमा अनुदान पाउने दलहरूले अन्यत्रबाट आर्थिक सहायता र चन्दा लिन नपाउने प्रस्ताव छ । आयोगले अघि बढाएको …

Read more

प्रवासी नेपालीलाई मताधिकार : गृहले ऐन अड्काउँदा सर्वोच्चको आदेश अलपत्र

प्रवासी नेपालीलाई मताधिकार : गृहले ऐन अड्काउँदा सर्वोच्चको आदेश अलपत्र

५ पुस, काठमाडौं । विदेशबाट प्रवासी नेपालीले भोट हाल्न पाउने ऐनको मस्यौदा गृह मन्त्रालय पुगेको एक वर्ष नाघ्यो । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी ऐनको एकीकृत मस्यौदामा प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्दै १८ असोज २०८० मा गृह मन्त्रालयमा पठाएको थियो । उक्त मस्यौदाप्रति गृह मन्त्रालय गम्भीर नभएको निर्वाचन आयोगको गुनासो छ । निर्वाचन आयोग कानुन तथा …

Read more