‘जागिर दिन्छु भनेर यौन शोषण गर्ने व्यक्ति निर्वाचन आयुक्त बन्न मिल्छ ?’
९ साउन, काठमाडौं । १८ असारमा संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिमा निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध उजुरीमाथि छलफल हुँदै थियो । समितिको छलफलमा पुगेकी एक उजुरीकर्ताले करिब साढे २ घण्टा कृष्णमान प्रधानले आफूमाथि गरेको व्यवहार सुनाइन् र सांसदहरूको प्रश्नको उत्तर दिएर समितिबाट बाहिरिइन् । त्यसलगत्तै प्रधानको सुनुवाइ गरेर उनको …