समस्याका चाङमा निर्माण क्षेत्र, बढ्दैछन् जीर्ण आयोजना

समस्याका चाङमा निर्माण क्षेत्र, बढ्दैछन् जीर्ण आयोजना

२६ पुस, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ निर्माणकै सिजनमा आन्दोलनको तयारीमा जुटेको छ । महासंघ महासचिव रोशन दाहालका अनुसार महासंघले शनिबार काठमाडौंमा राष्ट्रिय भेला आह्वान गरेको छ । भेलाले आन्दोलनका कार्यक्रम तय गर्ने र चरणबद्ध आन्दोलनमा जाने तयारी गरेको छ । निर्माण व्यवसायीले चरणबद्ध आन्दोलनमा जाने तयारी गर्नुका पछाडि …

Read more