मुट्ठीभरलाई स्वर्ग नबनोस् निजामती सेवा

मुट्ठीभरलाई स्वर्ग नबनोस् निजामती सेवा

निजामती विधेयकमाथि राज्यव्यवस्था समितिमा भइरहेको छलफलको रेकर्डेड लाइभ ल्यापटपमा हेरेर बसिरहेकी थिएँ । त्यत्तिकैमा जिल्लामा काम गरिरहेका एकजना आफन्त आइपुग्नुभयो र काँधमा भिरेको व्याग बिसाउँदै गुनासो गर्नुभयो– ‘उपत्यका सरूवाको लागि धेरै दौडधुप गरें। कहाँ जानु, कसलाई भनूँ ? हैरान भइसकें । घरपरिवारलाई त कहिल्यै समय दिन पाइएन। जागिरे जीवनभर घर …

Read more

कर्मचारीको पद र हैसियतको हवाला

कर्मचारीको पद र हैसियतको हवाला

सरकारी सेवामा काम गर्ने प्रायले भन्ने गर्छन्- सोझो र पहुँच नहुने कर्मचारीलाई टिक्न गाह्रो छ। विषेशगरी पदस्थापन र सरुवाका बेला कर्मचारीको यस्तो गुनासो र असन्तुष्टि धेरै सुनिन्छ। हुनत; सार्वजनिक सेवा प्रवाहमा कुन कर्मचारी कुन पद वा दर्जाको हो, कति वर्षको अनुभव भएको हो वा कताबाट सरुवा भएर आयो भन्ने कुरा …

Read more

लोकसेवा परीक्षा उत्तीर्ण भएपछि सुरु भएका निराशा

लोकसेवा परीक्षा उत्तीर्ण भएपछि सुरु भएका निराशा

म २०४० असोजदेखि कार्यरत सरकारी औद्योगिक संस्थान २०४६ सालसम्म राम्रै मुनाफामा चलिरहेको थियो। प्रायः गरेर मंसिरदेखि चैत-वैशाखसम्त चार-पाँच महिना मात्र चल्ने कारखानाले तलब र भत्ताका अतिरिक्त वार्षिक थप तीन-चार महिनाको तलब बराबर बोनस समेत वितरण गर्दथ्यो। २०४६ को जनआन्दोलनबाट मुलुकमा बहुदलीय व्यवस्था आएसँगै सरकारी संस्थानहरूमा राजनीतिक हस्तक्षेपका शृंखला चल्नथाले। आठ …

Read more

निजामतीमा इन्जिनियरिङ सेवाका सचिव थप्न तीव्र लबिङ

निजामतीमा इन्जिनियरिङ सेवाका सचिव थप्न तीव्र लबिङ

५ भदौ, काठमाडौं । निजामती कर्मचारीको नेपाल इन्जिनियरिङ सेवाका वरिष्ठ सहसचिवहरुले पछिल्लो समयमा राजनीतिक भेटघाट तीव्र  पारेका छन् । खुला रुपमै भइरहेका यस्ता भेटघाटको मुख्य उद्देश्य हो, इन्जिनियरिङतर्फ सचिवको दरबन्दी थप्न दबाब दिनु र आफूहरुमाथि कसरी अन्याय भएको छ भन्नेबारे बताउनु । अहिले निजामती सेवामा इन्जिनियरिङ सेवाभित्र १५ वटा समूह …

Read more