चुनावमा दलका ‘निःशुल्क स्वास्थ्य’ नारा, उपचारमा नागरिकको सकिन्छ जायजेथा सारा

चुनावमा दलका ‘निःशुल्क स्वास्थ्य’ नारा, उपचारमा नागरिकको सकिन्छ जायजेथा सारा

७ फागुन, काठमाडौं । नेपालको संविधानले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । यी सेवा निःशुल्क दिनुपर्ने राज्यको दायित्व हो । आधारभूतभन्दा माथिको उपचारलाई स्वास्थ्य बीमामार्फत समेट्ने सरकारी नीति छ । तर कागजमा सीमित यी प्रतिबद्धता व्यवहारमा भने लज्जास्पद रूपमा असफल भइरहेका …

Read more