अमेरिकामा मैले जे देखें…

अमेरिकामा मैले जे देखें…

उच्च आर्थिक वृद्धिदर, नयाँ प्रविधिको उपयोग, स्वतन्त्र जीवनयापन गर्न पाइने संसारकै शक्तिशाली मुलुकको रूपमा परिचित छ अमेरिका। अन्य देशहरूको तुलनामा रोजगारीका धेरै अवसर प्राप्त हुने र मिहिनेत अनुसार सेवा-सुविधा पाउन सकिने देशको परिचय बनाएको छ । गैरकानुनी रूपमा प्रवेश गरेका आप्रवासीहरू अन्य मुलुकले जस्तो अमेरिकाले हतपत फर्काउँदैन। ठूलै अपराध गरे …

Read more