हाम्रा सपना विपनामा बाँचिरहने नारायणगोपाल

हाम्रा सपना विपनामा बाँचिरहने नारायणगोपाल

प्रवासीहरूका लागि देश कति प्यारो हुन्छ ? यो त्यस्तो प्रश्न हो, जसका सम्भावित उत्तर गन्ने हो भने हजारभन्दा धेरै हुन्छन् । तर, मनको उद्वेलन र भावना पोख्न नेपाली शब्दकोशमा पर्याप्त शब्द नै छैनन् । यो भावनाभन्दा पनि परको पारलौकिक आभास नजिक छ । प्रवासमा सबैभन्दा बढी तिर्खा भाषाको लाग्छ । भाषाको तिर्खा …

Read more