नाडा अटो शो : ८ नयाँ ब्रान्ड, सस्तोदेखि प्रिमियमसम्म
११ भदौ, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आजदेखि ‘नाडा अटो शो २०२४’ सुरु भयो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा महासंघ) को आयोजनामा प्रत्येक वर्षजसो भइरहेको शोमा यो पटक भने प्रायः प्रिमियमदेखि सस्तो गाडीसम्म विद्युतीय सवारीसाधन (ईभी) मा आकर्षण देखिएको छ । अटो शो आएका नयाँ गाडी पनि अधिकांश ईभी नै …