सबै कागजात र अभिलेख जलेको काठमाडौं प्रशासनले कसरी गर्दैछ काम ? (भिडियो)
७ कार्तिक, काठमाडौं । गत महिनाको आगजनीमा परेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सबैजसो कागजात र अभिलेख जलेर नष्ट भएका छन् । प्रशासन कार्यालयको मुख्य भवनका सबैजसो अभिलेख जलेर नष्ट भएपनि त्यही कम्पाउण्डभित्र रहेका अरु कार्यालयहरूमा भने कम क्षति पुगेको छ । आगजनीबाट ध्वस्त भएको जिल्ला प्रशासन कार्यालयले त्यसको ठिक अघिल्तिरको …