नर्सिङ संघमा एमाले–माओवादीको गठबन्धन भत्काउने कसरत

नर्सिङ संघमा एमाले–माओवादीको गठबन्धन भत्काउने कसरत

२३ मंसिर, काठमाडौं । ६३ वर्षअघि खुलेको देशकै एउटा पुरानो पेसागत संगठन हो, नेपाल नर्सिङ संघ (नान) । आफ्ना पेसागत हक–अधिकारका लागि  १५ माघ २०१८ मा  नर्सहरुले बनाएको यो संगठन यो बीचमा भएका हरेक राजनीतिक आरोहअवरोहसँग जोडिएको छ । कहिलेकाहीं त यो राजनीतिक परिवर्तनको आन्दोलनको एउटा मुख्य हिस्सेदार रह्यो । …

Read more