नर्समाथि चरम श्रमशोषण : कोही जागिर छाडेर घरमै, कोही विदेश भासिंदै

नर्समाथि चरम श्रमशोषण : कोही जागिर छाडेर घरमै, कोही विदेश भासिंदै

२ कात्तिक, काठमाडौं । काभ्रे घर भएकी एक नर्स ६ वर्षदेखि नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत छिन् । आफ्नो दैनिकीका बारेमा बोलिरहँदा उनको आवाजमा निराशा र असन्तुष्टि सुनिन्थ्यो । ‘हामी २४सै घन्टा बिरामीको सेवा गर्छौं । तर मिहिनेतको मूल्यांकन नै गरिँदैन,’ परिचय खुलाउन नचाहने ती नर्सले अनलाइनखबरसँग भनिन्, ‘यो पेसाभित्र …

Read more

नर्सिङ परिषद्को नयाँ व्यवस्था : नर्सले ज्ञान र सिप अपडेट नगरे लाइसेन्स नवीकरण नहुने

नर्सिङ परिषद्को नयाँ व्यवस्था : नर्सले ज्ञान र सिप अपडेट नगरे लाइसेन्स नवीकरण नहुने

२२ भदौ, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले निरन्तर व्यावसायिक विकास (सीपीडी) सम्बन्धी नयाँ व्यवस्था लागु गरेको छ । आगामी १ माघदेखि लागु हुनेगरी नर्स र मिडवाइफलाई ज्ञान, सिपका साथै पेसागत विषयमा अभिवृद्दि गर्न सीपीडी कार्यक्रम सञ्चालन गर्ने भएको हो । निरन्तर व्यावसायिक विकास (सीपीडी) कार्यक्रमबाट ६ वर्षमा न्यूनतम ६० घण्टाको तालिम नलिए …

Read more

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

४ पुस, काठमाडौं । श्रम शोषण, न्यून पारिश्रमिक, पढ्नका लागि पर्याप्त वातावरण नभएको लगायतका कारण देखाउँदै नेपालबाट ठूलो सङ्ख्यामा नर्सहरू विदेश गइरहेका छन् । पछिल्ला दुई–तीन वर्षयता अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत देशमा नेपालका दक्ष नर्स कामकाजमा जाने प्रवृत्ति बढेपछि सरकारले एउटा ‘बोल्ड’ निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले …

Read more

नर्स नै किन पर्छन् आक्रोशको निशानामा ?

नर्स नै किन पर्छन् आक्रोशको निशानामा ?

खै किन हो ? एक प्रकारको असन्तुष्टि छचल्किरहेको देखिन्छ कतिपय बिरामी र तिनका आफन्तको अनुहारमा । सिधै भन्नुपर्दा नर्सिङ पेशाकर्मीप्रति त्यति सकारात्मक हुँदैन उनीहरुको अनुभूति । सामाजिक सञ्जालमा एउटा भिडियो भेटिन्छ-  वीर अस्पतालको अन्तरंग विभागको एक वार्डमा आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले ड्युटी नर्ससँग विवाद गर्दै गरेको दृश्य । …

Read more

नर्सिङ संघमा एमाले–माओवादीको गठबन्धन भत्काउने कसरत

नर्सिङ संघमा एमाले–माओवादीको गठबन्धन भत्काउने कसरत

२३ मंसिर, काठमाडौं । ६३ वर्षअघि खुलेको देशकै एउटा पुरानो पेसागत संगठन हो, नेपाल नर्सिङ संघ (नान) । आफ्ना पेसागत हक–अधिकारका लागि  १५ माघ २०१८ मा  नर्सहरुले बनाएको यो संगठन यो बीचमा भएका हरेक राजनीतिक आरोहअवरोहसँग जोडिएको छ । कहिलेकाहीं त यो राजनीतिक परिवर्तनको आन्दोलनको एउटा मुख्य हिस्सेदार रह्यो । …

Read more