चीनमा नेपालले उठाएको बहुपक्षीयताको अर्थ
सन् १९९६ मा सांघाई फाइभ नाम दिएर चीन, रुस लगायत केही देशले थालेको सानो सुरक्षा समूह पहल आज शांघाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) का रुपमा विकास भएको छ । एससीओ त्यही संस्था हो, जसले विश्वभरिको जनसंख्याको ४३ प्रतिशत हिस्सा ओगट्छ । विश्वको २५ प्रतिशतजति अर्थतन्त्र यसले समेट्ने बताइन्छ । एससीओ पहलको …