अलपत्र आयोजनाका चाङमाथि नयाँ बजेट तयारी : ‘रोक्ने’ कि ‘बोक्ने’ ?

अलपत्र आयोजनाका चाङमाथि नयाँ बजेट तयारी : ‘रोक्ने’ कि ‘बोक्ने’ ?

२५ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रियाका विभिन्न चरणमा काम जारी छ । सोही क्रममा अर्थ मन्त्रालयले नीतिगत रूपमा विभागीय मन्त्रीहरूसँग मन्त्रालयगत छलफल सम्पन्न गरेको छ । अब मन्त्रालयहरूसँग प्राविधिक छलफल र विषयविज्ञ तथा निजी क्षेत्रसँगको छलफल अगाडि बढाइएको छ । सोमबार मात्र अर्थ मन्त्रालयले …

Read more