नयाँ पुस्ताको प्रतिरोध : गौरवमय क्रान्तिका कारण र परिणाम
२०४६ सालको परिवर्तन, दशवर्षे द्वन्द्व, २०६२/६३ को जनआन्दोलन र विभिन्न विद्रोहलाई सामना गर्दै आएको मेरो पुस्ताले २०८२ भदौ २३ र २४ मा एउटा असाधारण प्रतिरोधको क्षण भोग्यो । दुई दिनमा देशका हजारौं युवा काठमाडौं र अन्य मुख्य शहरका सडकमा निस्किए । सरकारद्वारा लगाइएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारको विरोधमा प्रतिरोधको आवाज …