‘हर्क दाइ, तपाईं जहाँ रहनुस्, मस्त रहनुस्’
१. बाटो जतिसुकै फराकिलो भए पनिहिंड्नेहरुले तछेउ लागेरै हिंड्नु पर्ने रहेछ ।२. मैले हिंडेको बाटोफर्केर आयो मनिरर माग्यो मसितमेरो पाइलाको हिसाब,अनि थाहा पाएँनिरुद्धेश्य सडकमाकहिल्यै हिंड्न नहुने रहेछ । तर, यो लेख मैले मभित्र अन्तर्निहित काव्यिक-क्षमताको जानकारी दिन लेखेको होइन । एकछिन टाइमपासका लागि मात्र मैले यहाँ दुई थान छोटा कविता …