यसरी ‘ध्वस्त’ भयो नेपालकै नमुना गाई फार्म

यसरी ‘ध्वस्त’ भयो नेपालकै नमुना गाई फार्म

१२ फागुन, काठमाडौं । १३ बिघा क्षेत्रफलमा फैलिएको फार्म । दूध दुहुन मात्र होइन, पानी खुवाउन तथा गाई बिरामी परे नपरेको थाहा पाउन पनि अत्याधुनिक मेसिन जडान । २५ करोड बढी लगानी । दैनिक १५ सय लिटर दूध बिक्री । केही वर्षअघिसम्म यो तथ्यांक काफी थियो, ‘कलश क्याटल फार्म’ को …

Read more