कर्णाली नदीमा हरेक वर्ष बग्छन् करोडौंका काठ
३० चैत, घोडाघोडी (कैलाली) । बर्दियाको गुजरिया घर भई टीकापुरमा दैनिक ज्यालादारीमा ट्याक्टर चलाउँदै आएका सरोज गोडिया १० माघ २०८० मा पक्राउ परे ।कर्णाली नदी किनारमा अड्किएका काठ ट्याक्टरमा लोड गरेर घर ल्याउँदै गर्दा टीकापुर प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले सब डिभिजन वन कार्यालय टीकापुरमा बुझाइदियो । वन …