‘अपरेशन ब्ल्याक फरेस्ट’मा यसरी मारिए भाकपा माओवादीका महासचिव बसवराजु
News Summary Generated by OK AI. Editorially reviewed. भारतका गृहमन्त्री अमित शाहले छत्तीसगढमा २७ माओवादी मारिएको र त्यसमा महासचिव बसवराजु पनि रहेको बताएका छन्। बसवराजुलाई भारतीय माओवादी आन्दोलनको एक शक्तिशाली मष्तिष्क मानिन्छ । भारतको माओवादी आन्दोलनले एउटा वैचारिक नेतृत्व, आन्दोलनको रणनीतिकार, सैन्य नेतृत्व त गुमाएको छ नै सँगै एउटा गम्भीर …