चुनावको मुखमा देखिन थालेको नक्कली नोट कारोबारको जोखिम

चुनावको मुखमा देखिन थालेको नक्कली नोट कारोबारको जोखिम

२७ पुस, काठमाडौं । बौद्धस्थित ‘लेलिन ब्रान्ड’ को फेन्सी स्टोरमा एक व्यक्ति जुत्ता किन्न गए । १४ हजार ५०० मूल्यका ब्रान्डेड जुत्ता किनेका ती व्यक्तिले हजार दरका १५ थान नोट तिरे । अनि, ५०० को एउटा नोट फिर्ता लिएर त्यहाँबाट बाहिरिए । १२ पुसको यो घटना भएको करिब एक घण्टापछि …

Read more