‘विचौलियाले सिंहदरबार चलाउने दिन गए, जनताले भोटबाट नयाँलाई स्थापित गर्छन्’
८ असोज, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । दुई पटक मन्त्रिपरिषद् विस्तार भएको छ, जेनजीलाई प्रतिनिधित्व गराउने विषयमा समेत छलफल भइरहेको छ । जेनजी आन्दोलनमा सहभागी एक अगुवा युवा धिरज जोशीका अनुसार, सरकारबाहिर रहे पनि जेनजीले सडकबाट …