धितोपत्र बोर्डमा कर्मचारीको आन्दोलन किन ?

धितोपत्र बोर्डमा कर्मचारीको आन्दोलन किन ?

अमेरिकन राजनीतिशास्त्री तथा हार्वड विश्वविद्यालयको प्राध्यापक जोन राल्सको पुस्तक ‘अ थ्यौरी अफ जस्टिस’ मा हड्ताललाई न्यायपूर्ण समाजको आधारभूत तत्त्वको रूपमा व्याख्या गरिएको छ । नागरिकले अन्यायमा परेको अनुभूति गरेमा शान्तिपूर्ण र इमान्दार तरिकाले कानूनको उलंघन गर्दै समाजमा न्यायको लागि अपिल गर्ने उनले उल्लेख गरेका छन्। राल्स यस्तो विरोधलाई सामाजिक सहमति …

Read more

गैरजिम्मेवार धितोपत्र बोर्ड ! प्रभावितले कागजमै सेयर भर्नुपर्ने, गाउँ नै जानुपर्ने कहिलेसम्म ?

गैरजिम्मेवार धितोपत्र बोर्ड ! प्रभावितले कागजमै सेयर भर्नुपर्ने, गाउँ नै जानुपर्ने कहिलेसम्म ?

News Summary Generated by OK AI. Editorially reviewed. रुपन्देही तामनगरका परमानन्द थापा क्षेत्रीले प्रभावित स्थानीयको आईपीओ भर्न २७० किलोमिटर यात्रा गरी बैंकमा लाइन बसेर फारम भरेका छन्। धितोपत्र बोर्डको निर्देशिकाले प्रभावित क्षेत्रमै मात्र संकलन केन्द्र राख्नुपर्ने व्यवस्था गरेकोले अनलाइनबाट आईपीओ भर्न प्रभावित स्थानीयले पाएका छैनन्। पूर्व कार्यकारी निर्देशक निरज गिरीले …

Read more

क्षेत्राधिकारबाहिर आईपीओको छानबिन र निर्देशन दिँदै लेखा समिति

क्षेत्राधिकारबाहिर आईपीओको छानबिन र निर्देशन दिँदै लेखा समिति

२८ चैत, काठमाडौं । १२ पुस २०८० मा सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डलाई पत्र पठाउँदै प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीको आईपीओ निष्कासन रोक्न निर्देशन दियो । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले कुनै पनि पब्लिक कम्पनीको आईपीओ निष्कासनमा नेटवर्थको सीमा उल्लेख गर्दैन, अर्थात् नेटवर्थका कारण बाधा पर्दैन । …

Read more

धितोपत्र बोर्डका नयाँ अध्यक्षले गर्न सक्लान् यी काम ?

धितोपत्र बोर्डका नयाँ अध्यक्षले गर्न सक्लान् यी काम ?

नेपालको सेयर बजार नियामक निकाय नेपाल धितोपत्र बोर्डले बल्ल अध्यक्ष पाएको छ । यो पद सरकारले नियुक्त गर्ने कार्यकारी अध्यक्षको पद हो । यसको अर्थ उनी बोर्डको तलबी कर्मचारी पनि हुन् । सेयर बजारसँग सरोकार राख्नेले बोर्डको नेतृत्वमा आउनेलाई बजारको विकाससँग जोडेर नजिकबाट हेरिरहेको पाइन्छ । प्रविधिको तीव्र विकाससँगै लगानीकर्तामा …

Read more

धितोपत्र बोर्डमा अर्को नियामक आईक्यानको प्रतिनिधि हुँदा स्वार्थ कसरी बाझिन्छ ?

धितोपत्र बोर्डमा अर्को नियामक आईक्यानको प्रतिनिधि हुँदा स्वार्थ कसरी बाझिन्छ ?

धितोपत्र सम्बन्धी ऐन, २०६३ संसोधन गर्न बनेको विधेयक अर्थमन्त्री विष्णु पौडेलबाट संसद् पेस भई अर्थ समितिमा द‌फाबार छलफल गरी टुंगिने सँघारमा छ । यसमा मूल ऐनको दफा ३ संशोधन गरी बोर्ड संरचनामा परिवर्तन गर्न प्रस्ताव लगिएको छ । ऐनको दफा ३ बमोजिम सात सदस्यीय धितोपत्र बोर्ड सञ्चालक समिति संरचना छ …

Read more

धितोपत्र ऐनमा समेटिँदै ‘डेरिभेटिभ’ कारोबार

धितोपत्र ऐनमा समेटिँदै ‘डेरिभेटिभ’ कारोबार

३ भदौ, काठमाडौं । ‘डेरिभेटिभ’ कारोबार धितोपत्र ऐनमा समेटिने भएको छ । यसका लागि सरकारले धितोपत्र ऐन २०६३ संशोधन गर्न लागेको छ । अर्थमन्त्री विष्णु पौडेलले हालै प्रतिनिधिसभामा दर्ता गरेको ‘धितोपत्र ऐन (पहिलो संशोधन) विधेयक २०८१’ मा विदेशी विनिमय डेरिभेटिभ कारोबार समेटिएको हो । ‘डेरिभेटिभ भन्नाले धितोपत्र बजारमा क्रेता र …

Read more