भातले भावुक बनायो
अफिसको ब्रेक घण्टीमा लक्ष्मी दिदीले पकाउनुभएको एक थाल भात खाएपछि आज मेरो मनमा एक्कासी केही प्रश्नहरू आए। हुनत मैले यस कार्यालयमा काम गर्न थालेको करीब एक वर्ष हुन लाग्यो र जीवनमा भात खान सुरु गरेको करीब ३३ वर्ष। आज नौलो परिकार चाखेको पनि होइन न त आज मलाई त्यस्तो कुनै …