राजधानी नजिकको सुन्दर गन्तव्य रुवी भ्याली
जीवन अनुभवहरूको सँगालो हो र अनुभव लगावबाट पैदा हुन्छ । यात्रा क्रियाशीलताको महनीय पक्ष हो । नेपालीको यात्रानुभवहरू विश्वका धेरै देशका नागरिकहरूको तुलनामा केही पछाडि नै रहेको मानिन्छ तर हाम्रा पूर्वज ऋषि–मनीषी, साधु–सन्त, साधक–तपस्वीहरू यात्रालाई ज्ञानको स्रोत मान्दथे र उच्च हिमालयदेखि गङ्गासम्म निरन्तर उत्तिष्ठत–जाग्रतको भावमा निरन्तर यात्रारत रहन्थे । गृहस्थ …