जगमान गुरुङसँग वार्ता– ‘आन्दोलनमा डाक्टर इन्जिनियरमात्रै आउँदैनन्, भूतप्रेत मसान पनि आउँछन्’

जगमान गुरुङसँग वार्ता– ‘आन्दोलनमा डाक्टर इन्जिनियरमात्रै आउँदैनन्, भूतप्रेत मसान पनि आउँछन्’

राजावादी आन्दोलन समितिका संयोजक नवराज सुवेदी अघोषित नजरबन्दमा परेसँगै संस्कृतिविद् जगमान गुरुङले नेतृत्व पाएका छन् । १५ चैत, शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलन विध्वंशात्मक बन्न पुगेसँगै ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को नेतृत्व गुरुङले गर्ने भन्दै सुवेदीले आइतबार लिखित पत्र पठाएका हुन् । आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भने फरार …

Read more