सञ्चालनमा आएन धरान बसपार्क, जग्गा फिर्ता गर्ने मेयरको प्रस्तावले चर्कियो विवाद

सञ्चालनमा आएन धरान बसपार्क, जग्गा फिर्ता गर्ने मेयरको प्रस्तावले चर्कियो विवाद

९ पुस, सुनसरी । तोकिएको समयभन्दा करिब छ महिना ढिला भए पनि निर्माण कम्पनीले धरान बसपार्कको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरी धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । तर, निर्माण कम्पनीले हस्तान्तरण गरेको सात महिना बितिसक्दा समेत नयाँ बसपार्क सञ्चालनमा आएको छैन । नयाँ बसपार्क प्रयोगमा नआउँदा राज्यको करोडौँ रुपैयाँ लगानी …

Read more