धरहराले ओझेलमा भीमसेन स्तम्भ, अलपत्र छ सुन्धारा पनि
१० असोज, काठमाडौं । हिजोआज काठमाडौंमा धरहरा चढ्नेहरुको भीड छ । निर्माणको काम नसकिंदै सञ्चालन गरिएको २२ तले नयाँ धरहराको छेउमा अलपत्र छ, २०७२ सालमा भूकम्पबाट भत्किएको भीमसेन स्तम्भ (पुरानो धरहराको फेद) । सरकारले पुरानो धरहरालाई सीसाभित्र राखेर संरक्षण गर्ने अनि बाहिरबाट पुरानो (१९९० को भूकम्पअघिको ११ तले) धरहराजस्तै देखिने …