शिक्षक किताबखानामा घुस–संवाद : ‘बुढा, प्लास्टिकमा हालेर ल्याउनुपर्छ नि !’
२२ माघ, काठमाडौं । स्थान : राष्ट्रिय किताबखाना (शिक्षक) को कार्यालय, ताहाचल । कोठा नं. ४, शाखा अधिकृत धनेश्वर प्रसाईंको कार्यकक्ष ।मिति : १४ पुस, २०८१ ।समय : दिउँसो ३ बजे । झन्डै दुई सातादेखि पेन्सनपट्टा बनाउन किताबखाना धाइरहेका शिक्षक भोजराज भट्टराई शाखा अधिकृत धनेश्वर प्रसाईंको टेबुलको अघिल्तिर सानो थैलो …