‘मधेशमा एमाले नेतृत्वको सरकार बनाउनु गल्ती थियो’

‘मधेशमा एमाले नेतृत्वको सरकार बनाउनु गल्ती थियो’

८ फागुन, धनुषा । चुनावको देशव्यापी अभियानअन्तर्गत उम्मेदवारहरू भोट माग्न घरदैलोमा व्यस्त छन्। यसै क्रममा धनुषा क्षेत्र नम्बर ४ मा पनि चुनावी सरगर्मी छ। प्रतिनिधिसभा सदस्य निर्वाचन दुई पटक लगातार जितेका रघुवीर महासेठ फेरि एमालेबाट प्रतिस्पर्धामा उत्रिएका छन्। चुनावी अभियानकै क्रममा रहेका एमालेका उपमहासचिवसमेत रहेका महासेठसँग अनलाइनखबरका दुर्गा खनालले जनकपुरमा …

Read more

रघुवीर-महेन्द्र तेस्रो सङ्ग्राम : पार्टी र सत्ता मनोविज्ञानको परीक्षण

रघुवीर-महेन्द्र तेस्रो सङ्ग्राम : पार्टी र सत्ता मनोविज्ञानको परीक्षण

७ फागुन, जनकपुर । धनुषा–४ को मैदानमा २१ फागुनको घडी नजिकिँदै जाँदा जनकपुरका राजनीतिक बहसमा तिनै उम्मेदवारको बढ्ता चर्चा छ, जो निरन्तर तेस्रो पटक आमने-सामने छन् । एक हुन्– एमालेका उपमहासचिव रघुवीर महासेठ र अर्का कांग्रेसका पूर्वसहमहामन्त्री महेन्द्र यादव । हुन त, यो प्रतिस्पर्धामा अहिले रास्वपाका राजकिशोर महतो, नेकपाका सञ्जयकुमार …

Read more

‘कांग्रेस बदलियो, अब धनुषा–४ मा मत पनि बदलिन्छ’

‘कांग्रेस बदलियो, अब धनुषा–४ मा मत पनि बदलिन्छ’

६ फागुन, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ४ मा चुनावी तापक्रम चुलिँदै जाँदा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव तेस्रो पटक मत माग्दै मैदानमा छन् । अघिल्ला दुई निर्वाचनमा झिनो मतले पराजित भए पनि उनी आफू निरन्तर जनताकै बीचमा रहेको दाबी गर्छन् । पञ्चायतकालदेखिको प्रजातान्त्रिक आन्दोलन, जेल–नेल र संविधान निर्माणमा गरेको …

Read more

‘संघीयतामा स्पष्ट छौं, रेस्टुरेन्ट लगेर मुख्यमन्त्री बनाउने संरचना बदल्नुपर्छ’

‘संघीयतामा स्पष्ट छौं, रेस्टुरेन्ट लगेर मुख्यमन्त्री बनाउने संरचना बदल्नुपर्छ’

६ फागुन, जनकपुर । धनुषा–४ को बटेश्वर गाउँपालिका–२ मा चुनावी सरगर्मी छ । यही चुनावी बहसकोबीच उभिएका छन्– राजकिशोर महतो । उनी आफूलाई पुरानो राजनीतिबाट आएको तर ‘नयाँ सोच’ बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका महतोका लागि यो केवल चुनावी प्रतिस्पर्धा मात्र होइन, स्थापित शक्तिसँगको …

Read more

नेताको भोट बैंक : फ्लडलाइटको उज्यालो मुनि अन्धकार मुसहर बस्ती

नेताको भोट बैंक : फ्लडलाइटको उज्यालो मुनि अन्धकार मुसहर बस्ती

News Summary Generated by OK AI. Editorially reviewed. धनुषा–४ मा करिब २६ मुसहर परिवारहरू नागरिकता र जग्गा बिना भौतिक र सामाजिक समस्यामा जीवन बिताइरहेका छन्। चुनावका बेला मात्र नेताहरू बस्तीमा भोट माग्न आउँछन्, तर समस्याहरू सम्बोधन गर्दैनन्। धनुषा–४ मा कुल ३७ जना उम्मेदवार छन् । ५ फागुन, बटेश्वर (धनुषा) । …

Read more