न्यायको पर्खाइमा कर्णालीका द्वन्द्वपीडित
२ कात्तिक, सुर्खेत । मानव अधिकारसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न कर्णाली प्रदेशमा बल्ल प्रदेश निर्देशक समिति गठन भएको छ । कार्ययोजना कार्यान्वयन गर्न एक वर्षमात्रै बाँकी हुँदा कर्णालीमा ढिलो गरी समिति गठन भएको हो । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार ४ असोजमा बसेको ४ गते मन्त्रीस्तरीय निर्णय …