ओलीका प्रिय देवेन्द्रलाई आकर्षक मन्त्रालय

ओलीका प्रिय देवेन्द्रलाई आकर्षक मन्त्रालय

३१ आसार, विराटनगर । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा पार्टी सचिव योगेश भट्टराईसहित वरिष्ठ नेताहरु नै मन्त्री बन्ने अनुमान गरिएको थियो । किनकि एमाले सचिवालय बैठकले नै अनुभवी र सिनियर नेताहरु मन्त्री बन्ने मापदण्ड बनाएको थियो । योगेश भट्टराई, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ लगायत सांसदहरु मन्त्री बन्ने पक्कापक्की …

Read more