गौशालामा देवी, धनुषामा किशोरी
गीत-संगीतबाट तीजको माहोल सुरु भएको छ। पछिल्लो समयका एकाध गीतमा नअल्झिने हो भने गीत/संगीत मार्फत महिलाले आफ्ना वेदना प्रस्तुत गर्ने गर्छन्। महिलाको शालीन विद्रोह गीत–संगीत मार्फत प्रस्तुत हुन्छ, भइरहेको छ। महिलामाथि भएका अत्याचार विरुद्ध गीत–संगीत मार्फत विरोध गर्न तीजले धेरथोर सहयोग गरेकै छ। नेपालमा महिला हरेक क्षेत्रमा पछाडि पारिएका छन्। …